एनआरएन युरोपेली बैठकमा पूर्वप्रधानमन्त्री डा. भट्टराई आउने

लण्डन । पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले गैरआवासीय नेपाली संघको युरोप क्षेत्रिय सम्मेलनमा भाग लिने भएका छन् । आगामी जुलाई २९ र ३० तारिख लक्जम्बर्गमा हुने एघारौ युरोपेली क्षेत्रिय बैठकमा पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराई आउने भएका हुन् । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तका अनुसार डा.भट्टराईसंग सोमवारको भेटघाट पछि उनी युरोप सम्मेलनमा आउने निश्चित भएको हो । … Continue reading एनआरएन युरोपेली बैठकमा पूर्वप्रधानमन्त्री डा. भट्टराई आउने